राजनीति
सुर्खेत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहीद दिवसका अवसरमा सोमबार सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्णालीको...
पुरा पढ्नुहोसदैलेख : संघीयता पछि निर्माण भएका स्थानीय सरकारले अचाक्ली खर्च गर्ने गरेको पाइएको छ । सिंह दरबारको अधिकार गाउँमा आउने नागरिकले नजिकबाट सेवा पाउने भन्दै सञ्चालनमा आएका गाउँका सरकारले जनताका आवश्यकता भन्दा मन मर्जी...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी एमाले दैलेखमा संगठित सदस्यको संख्या ८ हजार बढी पुगेको छ । हालसम्म एमाले दैलेखमा संगठित सदस्यको संख्या ८ हजार ८ सय ८२ पुगेको पार्टी कार्यालय सचिव याम नारायण उपाध्यायले बताए । एमाले...
पुरा पढ्नुहोसधमाका संवाददाता, दैलेख । जिल्लाको नारायण नगरपालिका–१ नयाँ बजारमा व्यापार सञ्चालन गर्दै आएका गङ्गाराम ढकाल फेन्सी व्यवसायी हुन् । उनले दैलेख बजारमा फेन्सी व्यवसाय सञ्चालन गर्न थालेको १५ वर्ष बित्यो । २०५६ सालदेखि फेन्सी...
पुरा पढ्नुहोसमानव जीवनमा मानसिक स्वास्थ्य समस्यालाई सामान्य मानिएको हुन्छ । नदेखिने तर भित्र भित्र मानिसलाई समस्यामा पारिरहने समस्याको रुपमा यसलाई लिइन्छ । यो एक गम्भीर समस्या पनि हुन सक्छ । यो समस्या नेपालमा मात्र नभई...
पुरा पढ्नुहोसलगाएको बाली बँदेल र बाँदरले खाइदिन्छ । बारीमै बसेर पहरा दिन बाध्य छौँ । किसानलाई बालीनाली सुरक्षा गर्न यो भन्दा अर्को विकल्प छैन । सरकार यसप्रति गम्भीर छैन । वर्षमा ६ महिना खान पुग्ने...
पुरा पढ्नुहोसधमाका संवाददाता, दैलेख नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरी नै हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा प्रत्येक वर्ष करिब ८...
पुरा पढ्नुहोसदैलेखः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले मुलुकमा भएका ठुला परिवर्तनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आईतबार रेडियो मातृभूमि एफ.एम.दैलेखको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबै...
पुरा पढ्नुहोसयोगेश भट्टराई नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको सचिवालयको पन्ध्रौं बैठकले पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि गत फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान...
पुरा पढ्नुहोससामाजिक परीक्षण (Social Audit) जवाफदेहिता प्रबद्र्धन गर्नका लागि प्रयोग गरिने सामाजिक जवाफदेहिताको एक महत्वपूर्ण औजार हो । यसको प्रयोगबाट कुनै पनि निकायको सामाजिक, आर्थिक र नैतिक कार्यसम्पादनको अवस्थाको मापन गर्ने, प्रतिवेदन गर्ने र सुधारका...
पुरा पढ्नुहोस







